Logo

चेम्वर एक्सपो २०७२ सम्पन्न, ४५ हजारले गरे अवलोकन

काठमाडौं । नेपाल चेम्वर एक्स्पो—२०७२ सोमवार  सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित सो एक्स्पोको ४५ हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । एक्सपोमा भारत, पाकिस्तान, बंगलादेश चीनलगायतका राष्ट्रिय तथाअन्तर्राष्ट्रिय गरी झण्डै २ सय ५० वटा स्टल रहेको थियो । एक्सपोमा मोबाईल, टिभि, हलुका सवारी साधन, कार्पेट, हस्तकलाका बस्तु, छाला तथा छालाजन्य बस्तुलगायत…