Logo

प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य, २२ वर्षको व्यवस्थापकीय अनुभव

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सञ्चित बज्राचार्य नियुक्त भएका छन् । इन्स्योरेन्सको बोर्ड संचालक समितिको शुक्रबार बसेको बैंठकले उनलाई सीईओमा नियुक्त गरेको हो । बज्राचार्य यस अघि सो कम्पनीमा कामु सीईओको रुपमा कार्यरत थिए । उनी ७ वर्ष देखि सो कम्पनीमा कार्यरत थिए । ११ महिना अघिमात्र उनलाई कामु सीईओको जिम्मेवारी दिइएको…