Logo

काठमाडौंमा दैनिक साढे ७ लाख लिटर पेट्रोलियम भित्र्याईँदै

काठमाडौं । नेपाल आयाल निगमले काठमाडौंमा दैनिक साढे ७ लाख लिटर पेट्रोलियम भित्र्याउने भएको छ । निगमले नेपालगञ्ज, विराटनगर र भैहरवा डिपोलाई त्यहा मौज्दात रहेको इन्धनमध्ये दैनिक ७ लाख ५० लाख लिटर डिजेल तथा पेट्रोल काठमाडौ पठाउन निर्देशन दिएको हो । उक्त डिपोबाट दैनिक ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजेल काठमाडौँ…