Logo

अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ । रुकुम आठसबिसकोट नगरपालिका–७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताए । गौतमका अनुसार एक वर्षअघि अमेरिका पुगेका केसी भर्जिनियाकै एक रेष्टुरेन्टमा काम गर्थे । ‘कामबाट फर्किने बेलामा उनी चढेको…