Logo

रन सूले ल्यायो नयाँ मोडलका जुत्ता, न्युनतम ६ महिनाको वारेन्टी

काठमाडौं । रन सूले नेपाली बजारमा नयाँ मोडलका जुत्ता ल्याएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा आफनो उत्पादन विक्रि गर्दै आएको रनले थप नयाँ मोडलका जुत्ता ल्याएको हो । कम्पनीले मोडलका जुत्ताहरुमा पार्टी सूका ११ मोडल, क्याजुयल शुजका ३ मोडल र स्पोर्ट सूका २ मोडल सार्वजनिक गरेको छ । विशेषतः पार्टि शूका नयाँ मोडलहरु…