Logo

हरेक गाविसमा कृषि प्राविधिक राख्न कार्यविधी तयार, भुकम्प प्रभावित जिल्लामा विशेष कार्यक्रम ल्याईँदै

काठमाडौं । कृषि विकास मन्त्रालयले प्रत्येक गाउँ विकास समितिमा कृषि प्राविधिक नयुक्तिको व्यवस्था मिलाउन कार्यविधी बनाइसकेको जानकारी दिएको छ । हाल कार्यविधी बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ । कार्यविधी स्वीकृत भएर आउने वित्तिकै हरेक गाविसमा कृषि तथा पशु प्राविधिक राखिने मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मन्त्रालयका अनुसार कार्यविधी स्वीकृति…