Logo

दूरसञ्चार पूर्वाधार सेयरिङ निर्देशिका अन्तिम चरणमा, बैशाख देखि लागु गरिने

काठमाडौं । दूरसञ्चार पूर्वाधार सेयरिङ सम्वन्धि निर्देशिका आगामी बर्षदेखि लागु गरिने भएको छ । निर्देशिका २०७३ साल बैशाख १ देखि लागु गरिने नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले जानकारी दिए । ‘निर्देशिका तयार भइसकेको छ,’ उनले भने ‘ अव लागु गर्ने तयारीमा लागेका छौं ।’ निर्देशिका अनुसार नयाँ पूर्वाधार कम्पनी सञ्चालन गर्न एनटिएबाट पूर्व…