Logo

उपत्यका भित्रनै चारै नाकामा विषादी परीक्षण शुरु, सुरक्षाकर्मीसहितको टोलि खट्दै

काठमाडौं । सोमवारदेखि उपत्यका प्रवेश गर्ने चारै नाकामा विषादी चेकजाँच शुरु भएको छ । कृषि विकास मन्त्रालय बाली संरक्षण निर्देशनालयले चारै नाकामा विषादी चेकजांच शुरु गरेको हो । तरकारी तथा खाद्य बालीमा प्रयोग हुने विषादीलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ चेकजाँच शुरु गरिएको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिए । जसअनुसार आज शर्मा र खाद्य…