Logo

नुवाकोट र रसुवामा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा, शाखा संख्या ८६ पुग्यो

काठमाडौं । सिटिजन्स इन्टरनेसनल बैंकले नुवाकोट र रसुवा जिल्लामा शाखा रहित बैंकिङ संचालनमा ल्याएको छ । बैंकले युके एडको लगानीमा संचालित सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यक्रमा उक्त शाखा संचालनमा ल्याएको हो । भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणालिमार्फत वित्तीय पहुँच पुर्याउँनको लागि नुवाकोट जिल्लाको ५ वटा गाउ विकास समिति र रसुवाको १ गाविस…