Logo

फेरी बढ्यो सुनको भाउ, चाँदी प्रतितोला ७ सय ३० रुपैयाँ

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेको छ । सो दिन सुन तोलाको ५५ हजार ७ सयमा कारोवार भएको छ । सोमवार सुन प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको थियो । सो दिन चाँदीको भाउमा पनि बृद्दि भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जानकार दिएको छ । मंगलवार चाँदी प्रतितोला ७…