Logo

बैंकिङ समुहसँगै ओरालो लाग्यो नेप्से, ६ अंकले घट्दा ४२ करोड ७७ लाखको मात्र कारोवार

काठमाडौं । बुधवार नेप्से परिसुचक ६ दशमलव ३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ७९ दशमलव ९० अंकमा झरेर बन्द भएको हो । बुधवार सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक आरालो लागेकोले समग्र सेयर बजार आरालो लागेको हो । सो दिन बैंक समुहको परिसुचक १० दशमलव…