Logo

धितोपत्र बोर्डले भन्यो, इन्भेष्टमेन्टको एफपिओ संस्थापक तथा संचालकले किन्न पाउँदैनन्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गरेको एफपिओ (फरदर्र पब्लिक इस्यू) बैंकका संस्थापक, संचालक तथा प्रबन्ध संचालकले किन्ने नपाउने बताएको छ । उक्त एफपिओ संस्थापक तथा संचालकले किन्न पाउने वा नपाउने भन्ने विषयमा वहश हुन थालेपछि बोर्डले विज्ञप्ती नै जारी गरेर किन्न पाउने बताएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली…