Logo

मोवाइल नम्बर पोर्टाबिलीटी कार्यविधि तयार गर्न पाँच कम्पनी इच्छुक

काठमाडौं । मोवाइल नम्वर पोर्टाबिलीटी (एमएनपी) को कार्यविधि तयार गर्नका लागि ५ कम्पनीले आवेदन दिएका छन् । अध्ययनका लागि ४ अन्तरराष्ट्रिय र १ राष्ट्रिय कम्पनीले आवेदन दिएको दूरसञ्चार प्रधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । आवेदन दिएका कम्पनीहरुमा भारतको योङ एलएलपी, कास ट्रेडिङ हाउस कन्सल्टेन्सि काठमाडौं, रोभिन कन्सल्टेन्सि विभि नेदरल्याण्डस्, निरोइ कन्सल्टिङ एसएल स्पेन र युकेको…