Logo

सेञ्चुरी बैंकको अध्यक्षमा श्रेष्ठ, एक वर्षदेखि बैंकको संचालकको रुपमा कार्यरत

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेशकुमार श्रेष्ठ चयन भएका छन् । बैंकको हालै बसेको सञ्चालक समितिको १ सय८७ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा उनलाई चयन गरेको हो । लामो समयदेखि आर्थिक प्रशासन क्षेत्रमा कार्यरत श्रेष्ठ विगत एक वर्षदेखि बैंकको संचालकको रुपमा कार्यरत थिए । उनले विगतमा पाटन फाईनान्स, कन्ट्री डेभलपमेन्ट बैंकको संचालकको रुपमा…