Logo

सुनको मुल्य एकैदिन १ हजारले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य एकै पटक प्रतितोला १ हजार रुपैयाँले घटेको छ । मंगलाबार प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ५५ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । प्रतितोला ७ सय ४० रुपैयाँसम्म पुगेको चाँदीको मुल्य पनि केही दिन यता ओरालो लागिरहेको…