Logo

२०७३ लाई आन्तरिक पर्यटन बर्ष घोषणाको तयारी, सरकार र नीजि क्षेत्रसँग छलफल

काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी बर्ष २०७३ लाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाउने तयारी गरेको छ । गत बैशाखमा गएको भुकम्प तथा नाकाबन्दीले पर्यटन व्यवसाय धरापमा गएको भन्दै आगामी बर्षलाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाउन लागिएको बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले जानकारी दिए । उच्चस्तरीय पर्यटन परिषद्को केही समयअघि बसेको बैठकमा बोर्डका प्रमुख कार्यकारी…