Logo

२ सयले घट्यो सुनको मूल्य, चाँदीमा सामान्य बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतवार स्थानिय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । सो दिन सुनको भाउ प्रतितोला ५६ हजार २ सयमा कारोवार भएको छ । शुक्रवार प्रतितोला ५६ हजार ५ सयमा कारोवार भएको सुन आज ३ सयले घटेको हो । यता चाँदीको भाउमा भने सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी…