Logo

१८ सय २२ भोट ल्याएर कांग्रेस सभापतिमा देउवा विजयी, प्रजातन्त्रको जीत भएको प्रतिक्रिया

लगातार तेस्रो पटकको प्रयास पछि शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति बनेका छन् । पार्टीको १३ औं महाधिवेशनमा प्रतिद्घन्द्धी रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापतिमा निर्वाचित भएका हुन् । सोमवार भएको दोस्रो चरणमाको मतदानमा देउवाले १८ सय २२मत प्राप्त गरेर विजयी भएका हुन् । प्रतिद्घन्द्घी पौडेलले १२ सय ९६ मत प्राप्त गरेका थिए । कुल…