Logo

बीमा र विकास बैंक समुहले उचाल्यो नेप्से, ११ अंकले बढ्दा साढे ९६ करोडको कारोवार

काठमाडौं । बीमा समुहको परिसुचक उकालो लाग्दा नेप्से परिसुचक ११ दशमलव ४९ अंकले बढेको छ । साताको अन्तिम दिन बीमा समुहको परिसुचक १ सय ८६ अंकले बढेको छ । बजार खुलदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक दिनभरी तलभाथी हुँदै अन्तमा १ हजार ३ सय १८ अंकमा पुगेर अडिएको छ । विहीबार झण्डै १ अर्ब रुपैयाँ…