Logo

नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागे, जलविद्युतले कमाउदा बैंक र बीमाले गुमाए

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागेका छन् । बजार खुलेदेखि ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक अन्तमा ६ दशमलव ६८ प्रतिशतले घटेकोे छ । सोमबार १ हजार ३ सय १९ अंकबाट घट्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार ३ सय १२ दशमलव ३० अंकमा झरेर अडिएको छ…