Logo

रिलायवलले ल्यायो ‘प्रोपर्टी प्लस’ योजना, घरजग्गाका लागि २० वर्षे कर्जा

काठमाडौं । रिलायवल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना ‘प्रोपर्टी प्लस’ संचालनमा ल्याएको छ । व्यवसायिक तथा व्यक्तिगत प्रयोजनलाई लक्षित गरी उक्त योजना ल्याइएको बैंकले जानकारी दिएको छ । जस अन्तरगत घरघडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिङ वा मर्मतका लागि ५ लाख  रुपैयाँभन्दा माथीको कर्जा न्युनतम व्याजदरमा दिइने छ । अधिकतम २० वर्षसम्मका…