Logo

प्राइम बैंकलाई अन्तरष्ट्रिय अवार्डबाट सम्मान, मानन्धरले थापे उत्कृट म्यानेजर अवार्ड

काठमडौं । प्राइम कमर्सियल बैकलाई यस वर्षको एशिया प्रसान्त क्षेत्रको उत्कृष्ट बैंकको अवार्ड प्रदान गरिएको छ । बुधबार लण्डमा आयोजित एक कार्यक्रमबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई  उत्कृष्ट बैंक तथा उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरिएको हो । बैंकलाई बेलायतको अक्सफोर्ड अन्तरगतको यूरोप विजनेश एसेम्बली (इबीए)ले बुधबार एक कार्यक्रमबीच २०१६ को प्रेस्टिजिएस इन्टरनेशनल…