Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने ओरालो लाग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन अर्थात बिहीबार पनि नेपाली बजारमा सुन सोही मूल्यमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य भने केहि ओरालो लागेको महासंघले जानकारी दिएको…