Logo

सिजी आइवेयर बजारमा, मूल्य ४ हजार ४ सय

काठमाडौं । सिजी मोवाइलले ‘सिजी आइवयर ’ नेपाली बजारमा भित्र्याएको छ । सो स्मार्ट वाचको मूल्य ४ हजार ४ सय ४४ तोकिएको छ । एण्ड्रोइड तथा आइओएस दुवै प्रयोगकर्ताहरुका लागि सो डिभाइस फाइदाजनक हुने कम्पनीले जानकारी दिएको छ । सिजी आइवेयरको स्क्रिन १ दशमलव ४४ इन्चको छ । यसमा ४दशमलव ० ब्लुटुथ,३ सय ५० एमएएचको…