Logo

दैनिक ३५ किलो सुन उपलब्ध गराउन माग, कालिगढ नहुँदा व्यवसाय धरापमा

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक ३५ किलो सुन उपलब्ध गराउन सरकारसँग पुनः माग गरेको छ । महासंघले विवाह, ब्रतवन्धको सिजनमा व्यवसायीका लागि दैनिक ४० देखि ६० किलोसम्म सुन चाँदीको आवश्यकता पर्ने भन्दै माग गरेको हो । हाल व्यवसायीलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँदै आइएको छ। सोमवार महासंघको तेस्रो साधारणसभामा अध्यक्ष मणिरत्न शाक्यले…