Logo

मेलम्चीको आशमा राजधानीबासी, अझै डेढ बर्ष कुर्नुपर्ने

काठमाडौं । राजधानीबासीले मेलम्चीको पानी पिउन अझै डेढ बर्ष कुर्नुपर्ने भएको छ । आगामी बैशाखदेखि मेलम्चीको पानी उपत्यका ल्याइने भनिएपनि सुरुङ निर्माणको काम नसकिएकोले अझै डेढ वर्ष लाग्ने भएको हो । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम तोकिएको समयमा नसकिने भएपछि अवधि थपिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले बताए । सरकारले…