Logo

पहिलो पटक औषधिको मुल्य निर्धारण सम्बन्धी आयोग गठन, नयाँ मुल्य लागू गर्न समय थप

काठमाडौं । सरकारले पहिलो पटक औषधिको मुल्य निर्धारण सम्बन्धी उच्च स्तरिय आयोग गठन गर्ने निर्णय गरेको छ । औषधि उत्पादकहरुको माग अनुसार केही समय अघि बसेको मन्त्रिपरिषद्को बैंठकले उक्त आयोग गठन गर्ने निर्णय गरेको हो । सरकारले स्वास्थ्य सचिवको नेतृत्वमा उक्त आयोग गठन गर्ने भएको छ । जसमा गृह, अर्थ, उद्योग मन्त्रालय तथा औषधि व्यवस्था…