Logo

सिजीको क्यास व्याक योजना, हात खाली नजाने उपहार प्राप्त गर्न सकिने

काठमाडौं । सिजीले नयाँ बर्षको अवसर पारी क्यास व्याक योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत सिजी एलइडी टिभी र रेफ्रिजेरेटरको खरिदमा ‘क्यास व्याक’ र वासिङ मेसिन, माइक्रोव्यभ ओभन, साउण्ड बारमा हात खाली नजाने उपहार प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै एसि खरिद गर्दा जडान निःशुल्क हुने बताइएको छ । यस…