काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद वार्ताद्वारा समाधान गर्न आग्रह गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उद्योगी र नेपाल विद्युतप्राधिकरणबीच विवादका कारण बारम्बार उद्योगहरुको बिजुलीको लाइन काटिदा उत्पादन प्रभावित सँगै लगानीको वातावरणमा प्रतिकूल असर परेको भन्दै यसलाई वार्ताद्वारा समाधान गर्न आग्रह गरेको…