Logo

‘म्युचुअल फण्ड’को चुक्ता पूँजी ५ अर्ब पुर्याउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्ड (सामुहिक लगानी कोष) को चुक्ता पूँजी बृद्धिको तयारी शुरु गरेको छ । पूँजी बृद्धिको लागि गृहकार्य शुरु भएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए । बोर्डका अनुसार मौजुदा चुक्ता पूँजीलाई बृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याइने भएको छ । म्युचुअल फण्डलाई विश्वासिलो र बजारमा दरिलो रुपमा प्रस्तुत…