Logo

एनसेल खरिद पुरा भन्दै एक्जिएटाले बनायो ‘प्लान’, नेपालमै पहिलोपटक ‘ग्रूप रोमिङ’ शुरू गर्ने

काठमाडौं । टेलियासोनेराले एनसेल बिक्रि सम्बन्धी सबै प्रक्रिया पुरा भएको दाबी गरेको अर्को दिन खरिदकर्ता मलेसियन कम्पनी एक्जिएटा गु्रप बरहदले एनसेल खरिद प्रक्रियालाई सफलतासँग पुरा गरेको बताएको छ ।  नेपालको समय अनुसार सोमबार टेलियासोनेराले एक विज्ञप्ति जारी गर्दै एनसेल बिक्रि सफल भएको र यसबाट कम्पनी पूर्ण रूपमा दायित्वबाट अलग भएको घोषणा गरेको थियो । मङ्गलबारनै…