Logo

एनसेलको कल आयो पैसा पायो योजना, ५ मिनेट पुरा हुनासाथ रु.१५ बोनस

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक बोनसका साथ ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले अब कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियाबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा बोनस पाउनेछन् । एनसेलले आफु मलेसियन टेलिकम कम्पनी एक्जियटा समुहमा आवद्घ भएको तथा नयाँ…