Logo

ग्लोबलले खोल्यो भारतमा सम्पर्क कार्यालय, व्यापार प्रवद्र्धन र रेमिट्यान्स ल्याउन सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले भारतमा सम्र्पक प्रतिनिधी कार्यालय खोलेको छ । बैंकले भारतको नयाँ दिल्लीमा सम्पर्क कार्यालय खोलको हो । उक्त कार्यालयको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र भारतीय रिजर्व बैंकका जनरल म्यानेजर के. बि. पण्डितले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेल र भारतीय…