Logo

प्रतितोला ५५ हजार २ सय पुग्यो सुन, चाँदीमा पनि बृद्धि

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५५ हजार २ सय पुगेको छ । मंगलवार तोलाको ५५ हजार १ सयमा कारोवार भएको सुन १ सयले बढेको हो । सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ८५ मा पुगेको…