Logo

विकास खर्च ८० प्रतिशत पुर्याउन प्रमको निर्देशन, निर्माणका कार्यक्रमलाई गुणस्तरीय बनाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटले लक्ष्य निर्धारण गरेअनुसार परिणाम देखिने गरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार आयोजित ‘चालु आवको बजेट कार्यक्रमको प्रगति तथा कार्यान्वयका चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । साथै आगामी दुई महीनाभित्र विकास खर्चको प्रगति ८० प्रतिशत पु¥याउने गरी…