Logo

हकप्रद सेयर र बोलकबोलको सुचना पत्रिका, एफएम र अनलाइनमा, ८ पटक प्रकाशित

काठमाडौं । धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन तथा बोलपत्रको सुचना ८ ठाउँमा छाप्न निर्देशन दिएको छ । सार्वजनिक निष्काशनलाई स्वच्छ, पारदर्शी तथा व्यवस्थित गर्नका लागि बोर्डले ३ वटा पत्रिका २ वटा अनलाईन र ३ वटा एफएममा प्रकाशित गर्न निर्देशन दिएको हो । सेयरधनीहरुको लागि निष्काशन गरिने हकप्रद सेयरको निष्काशन सम्बन्धी सूचना तथा जानकारीहरु समयमै प्राप्त…