Logo

३ महिनाको लागि पेट्रोलियम र ४ महिनाको लागि ग्याँस स्टोरेज गर्दै सरकार

काठमाडौं । सरकारले आगामी दिनमा पेट्रोलिय अभाव न्युनिकरणका लागि भण्डारण (स्टोरेज) क्षमता बढाउने भएको छ । भारतले लगाएको नकाबन्दीको कारण ठूलो समस्या सिर्जना भएको भन्दै स्टोरेज क्षमता बढाउने निर्णय गरिएको आपूर्ति मन्त्री गणेशमान पुनले जानकारी दिए । उनका अनुसार आज विहान मात्रै मन्त्रीस्तरीय निर्णबाट सो कुराको टुङ्गो लगाइएको हो । उनका अनुसार ३ महिनाका लागि आवश्यक…