Logo

सिइडिवी हाइड्रो फण्ड लिमिटेडले साधारण सेयर निष्कासन गर्दै, विक्री प्रवन्धकमा एनसिएम

काठमाडौं । श्री सिइडिबी हाइड्रो फण्ड लिमिटेडले आफ्नो साधारण सेयर निष्काशन तथा विक्री प्रवन्धकमा एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेडलाई प्रवन्धकमा नियुक्त गरेको छ । काठमाण्डौमा रजिष्टर्ड कार्यालय कम्पनीले काठमाण्डौंकोे १७ लाख ६१ हजार प्रति कित्ता रु १ सय वरावर रु. १७ करोड ६१ लाखको साधारण शेयर निष्काशन गर्न लागेको हो । सो उक्त कार्यका लागि कम्पनीका…