Logo

ट्वीटरमा ‘नो ट्याक्स नो एनसेल ट्रेन्ड’, एनसेलविरुद्द आक्रोस पोखिदै

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई कर नतिरेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा आक्रोस पोखिएको छ । अहिले ट्वीटरमा नो ट्याक्स नो एनसेल ट्रेन्ड पहिलो स्थनमा पुगेको छ । १ खर्ब भन्दा बढी मूल्यमा किनबेच भएको नेपालको निजी मोबाइल प्रदायक कम्पनी एनसेलले सरकारलाई कर नतिरेपछि सामाजिक सञ्जालमा आक्रोश पोखिएको हो । १ खर्ब ४०…