Logo

अमेरिकामा हुने एक्स्पोमा नेपलिज दिकलेक्सन सहभागि हुँदै, १ दर्जन नेपाली उत्पादन प्रदर्शन गरिने

काठमाडौं । अमेरिकाको लसभेगासस्थित एसडी मार्केटमा हुने अन्तर्राष्ट्रिय एक्सपोमा नेपालबाट नेपलिज दिकलेक्सन प्रालिले सहभागिता जनाउने भएको छ । अफोर्डेबल सपिङ डेष्टिनेशन (एएसडी) मा हुने उक्त मेलामा नेपालको तर्फबाट सहभागि हुने नेपलिज दिकलेक्सनले यस अघि ३ पटक सहभागिता जनाइसकेको छ । अमेरिकी सरकारले नेपालबाट निर्यात गरिने सामानमा छुट दिएको अबसरलाई सदुपयोग गर्दै नेपाली उत्पादन प्रदर्शनीमा ब्यापारका…