Logo

टेलिकमको गुणस्तरमा सुधार, प्रतिघण्टा १ लाखले गर्छन रिचार्ज

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समय आफ्नो सिस्टम अपग्रेड गरेसँगै रिचार्जमा समस्या आउन छाडेको छ । सिस्टम अपग्रेड गरेपछि रिचार्ज नहुने समस्या हट्नुका साथै रिचार्ज क्षमतामा समेत बढेको टेलिकमको प्रवक्ता प्रतिभा बैद्यले बताइन् । बैद्यका  अनुसार हाल पिक आवरमा प्रतिघण्टा १ लाख जनाले एनटिसिको ‘रिचार्ज कार्ड’ रिचार्ज गर्ने गरेका छन् । जसअनुसार  प्रतिमिनेट झण्डै १…