Logo

नयाँ वसपार्कमा खुल्यो बिजी मल, उद्घाटनको अवसरमा २० प्रतिशत छुट

काठमाडौं । देशमा उद्यमशिलता विकासका लागि सरकारले नीतिगत अवरोध हटाउनु पर्ने पूर्व अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘कुनै व्यवसायीलाई सहज रुपमा लगानी गर्ने वातावरण बनाइदिनुपर्छ,’ बिजी मल उद्घाटनको क्रममा उनले भने, ‘जसले गर्दा व्यवापार व्यवसाय बढ्नुका साथै देशमा राजस्वको स्रोत समेत बढ्ने छ ।’ आज एक कार्यक्रमबीच पूर्ब अर्थमन्त्री महत र नेपाल उद्योग वाणिज्य…