Logo

नेपाल लाइफकोे २५ प्रतिशत बोनश सेयर स्वीकृत, एफपीओ जारी गर्दै

काठमामडौं । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाले आफ्ना सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृति गरेको छ । कम्पनीको आज भएको १६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पास गरेको हो । यसैगरी उक्त बोनस सेयरका लागि कर रकम वापत १ दशमलव ३ प्रतिशत नगद लाभांश समेत दिइएको कम्पनी संचालक समिति सदस्य कमलेश…