Logo

सनराइजको नयाँ शाखारहित सेवा मोरङको डाँगीहाटमा, मंगलवार देखि सेवा शुरु

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो चौथो शाखारहित बैंकिङ सेवा मोरङ डाँगीहाटमा शुरू गरेको छ । सो सेवाको बैंकका नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले मंगलवारदेखि सो सेवाको उद्घाटन गरे । सो अवसरमा उनले बैंकले शाखारहित बैंकिङ सेवाको एजेन्ट राजेन कुमार राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र…