Logo

सुनको मुल्य प्रतितोला २ सयले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः ओरालो लागेको छ । केही समय अघि प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको सुनको मुल्य आज फेरी २ सय रुपैयाँले घटेको हो । सोमबार सुनको मुल्य घटेर प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको…