Logo

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । अघिल्लो २ दिन ओरालो लागेको सुनको मुल्य आज पुनः बढेको हो । बजारमा सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले महासंघले जानकारी दिएको छ । बजारमा सुनसँगै चाँदीको मुल्य पनि बढेको छ । मंगलबार…