Logo

अडान महाधिवेशनको तयारी पुरा, एक व्यक्ति एक पेशाको व्यवस्था हटाउन माग

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान)ले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐन र आइक्यानमा रजिष्टर्ड अडिटर्स (आरए)हरुप्रतिको सबै विभेद हटाउनका माग गरेको छ । साथै, लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) लाई सम्पूर्ण लेखाव्यवसायी र आरएहरुको हितमा क्रियाशिल बनाउनु पर्ने उनहरुको माग छ । अडानको ‘राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता…