Logo

एभरेष्टले ल्यायो ‘चिप’मा आधारित भिसा क्रेडिट कार्ड, ४५ दिनको निर्व्याजी ऋण सुविधा

काठमाडौं । एभरेष्ट वैंक चिपमा आधारित भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ । बैंकले आफना ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा उपलब्ध गराउने उद्देश्य अनुसार चिपमा आधारित इएमभी स्ट्याण्र्डट भिसा क्रेडट कार्ड संचालनमा ल्याएको हो । उक्त कार्डको एक कार्यक्रम बीच बैंकका अध्यक्ष बिके श्रेष्ठ र पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम एस. सङ्गगापुरेले संयुक्त रुपमा…