Logo

महिन्द्रा उत्सव योजनाअन्तर्गत लक्की ड्र विजेता घोषणा, कुँवरले जिते ट्रियो यारी

काठमाडौँ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि ग्रुपले विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पूजालाई लक्षित गरी ‘महिन्द्रा उत्सव २०२३’ विशेष योजना लागु गरेको थियो । जस अन्तर्गतका भाग्यशाली विजेतालाई मंगलबार बम्पर पुरस्कारहरू विजेता घोषणा गरिएको छ । लक्की ड्रमा वीरगन्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी, बिर्तामोड…