Logo

आइएलओ बैठकलाई उपाध्यक्ष गोल्छाद्वारा सम्बोधन, आर्थिक बृद्धि र गरिवी निवारण साझा मुद्दा

काठमाडौं । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय ५ औं बैठक शत्रमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले सम्बोधन गरेका छन् । सो अवसरमा उनले नेपालको लागि संविधान सभाबाट नया“ संविधान जारी हुनु ऐतिहासिक उपलब्धी भएको बताए । नेपालको रोजगारदाता प्रतिनिधिको रुपमा भाग लिएका उपाध्यक्ष गोल्छाले अव नयां संविधानको कार्यान्वयन तथा आर्थिक विकासका…